प्रचण्डकाे राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडाैँ । नेकपा [माओवादी केन्द्र]का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदन सर्वसम्मतरूपमा पारित भएकाे छ । बिहीबार बसेकाे केन्द्रीय समिति बैठकले प्रस्ताव पारित गरेकाे हाे । प्रचण्डले प्रस्तावमाथि सदस्यहरूले उठाएका प्रश्नहरूकाे जवाफ दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 14 =