माओवादी केन्द्रीय समिति बैठक : प्रस्तावमाथि उठेका प्रश्नहरूकाे जवाफ दिँदै प्रचण्ड
केहीबेरमा पदाधिकारीका नाम प्रस्ताव गर्ने
२०७९ असार २३ गते

काठमाडौँ । नेकपा माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदस्यहरूले प्रस्तुत दस्तावेजमाथि उठाएका प्रश्नहरूको जवाफ दिँदैछन् । गत आइतबार प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसमाथि सोमबार ४३ केन्द्रीय समिति सदस्यहरूले प्रश्न, जिज्ञासा र सुझाव दिएका थिए । त्यसको सन्दर्भमा प्रचण्डले जवाफ दिँदैछन् ।
यसपछि प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्नेछन् ।
२०७९ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित








