प्रधानमन्त्री देउवाले सम्हाले अर्थ मन्त्रालय
२०७९ असार २२ गते

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले आज पदबाट राजीनामा दिएकाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा उक्त कार्यभार तोकेकी राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस
२०७९ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित








