अर्थमन्त्रीलाई बोल्न दिएपछि एमालेले गर्‍याे संसद् बहिष्कार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक बहिष्कार गरेकाे छ ।

संसद्मा अर्थमन्त्री जर्नादन शर्मालाई बोल्न दिइएपछि एमालेले बैठक बहिस्कार गरेको हाे ।

उता संसद्ले अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन गरिएको छ । समिति गठन भएपछि एमालेले अर्थमन्त्रीको हैसियतमा शर्माले बोल्न नपाउने अडान राखेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =