झलनाथले भने- सिसिटिभी फूटेज हराउनु गम्भीर घटना हाे (भिडिओसहित)

काठमाडाैँ । नेकपा [एकीकृत समाजवादी] का सम्मानित नेता झलनाथ खनालले सिसिटिभी फूटेज हराउन गम्भीर घटना भएकाे बताएका छन् । बुधबार संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् । ‘संविधान सबै पारदर्शी हुनेछन् भनेर लेख्ने, तर वास्तविकतामा त्याे नगर्ने भन्ने हुँदैन,’ उनले भनेका छन्, ‘यसकाे छानबिन गरेर बाहिर ल्याइनुपर्छ । याे सिसिटिभी फूटेज हराउनु भनेकाे गम्भीर घटना हाे ।’

उनले यसकाे जवाफ सम्बन्धित दल र मन्त्रीले दिनुपर्ने उनले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + seven =