संसद् बैठकका ११ सम्भावित कार्यसूची
२०७९ असार २२ गते

फाइल फाेटाे
काठमाडौँ । प्रतिनिधि सभाको बैठक अहिले बिहान ११ बजे बस्दैछ । आजको बैठकका लागि सम्भावित ११ कार्यक्रम तय गरिएको हो ।
संघीय संसद् सचिवालयकाअनुसार बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद्को गठनसम्बन्धी पत्र पढेर सुनाउने छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तेस्रो वार्षिक प्रतिवेदन, २०७८ पेस गर्ने कार्यसूची पनि छ ।
यस्तो छ कार्यसूची :-

२०७९ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित








