राप्रपा नेपालकाे निर्णय- विचारधारा मिल्नेसँग एकताका लागि कार्य प्रारम्भ गर्ने

काठमाडाैँ । राप्रपा नेपालले विचारधारा तथा सिद्धान्त मिल्ने राजनीतिक दलहरूसँग एकता वा सहकार्यका लागि कार्य प्रारम्भ गर्ने निर्णय गरेकाे हाे । पार्टी अध्यक्ष कमल थापाकाे अध्यक्षतामा साेमबार बसेकाे केन्द्रीय सचिवालयको बैठकले यसबारे निर्णय गरेकाे हाे । ‘समान विचारधारा भएका राजनीतिक दल, समूह र व्यक्तिसँग एकता र सहकार्यका लागि वार्ता गर्न उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा प्रवक्ताद्वय सुरेश आचार्य, विक्रम बम र सहमहामन्त्री प्रा. नरप्रसाद थापा सम्मिलित वार्ता समितिलाई कार्य प्रारम्भ गर्न निर्देशन दिने छ,’ निर्णय लेखिएकाे छ ।

यस्तै राप्रपाले महँगी, भ्रष्टाचारलगायतलाई दृष्टिगत गर्दै विराेध प्रदर्शन गर्ने निर्णय गरेकाे छ ।

यस्ताे छन् अन्य निर्णयहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =