सरकारलाई ओलीले भने- इनफ इज इनफ
२०७९ असार २० गते

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा [एमाले] का संसदीय दलका नेता अध्यक्ष केपी शर्मा ओलीले सरकारले अति गरेकाे बताएका छन् । साेमबार बसेकाे प्रतिनिधि सभा बैठकलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । सरकारकाे विराेध गर्दै उनले भनेका छन्, ‘अब त अति भयाे । इनफ इज इनफ ।’
उनले एसपीपीबारे सरकारबाटै अन्याेलमा राख्ने काम भएकाे बताए । उनले यसबारे दाेहाेर्याए— ‘मलाई त्यतिबेला थाहा दिइएन ।’
२०७९ असार २० गते
प्रतिक्रिया
सम्बन्धित








