देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडाैँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बाेलाएका छन् ।

उनले मंगलवार दिउँसाे १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बाेलाएका हुन् ।

बैठकमा भातृ र शुभेच्छुक संस्थाहरूकाे विधान तय गर्ने तथा पार्टीभित्रका विविध विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *