आफूलाई पार्टीबाट निकाल्ने ५ नेतासँग बामदेवले लिए बदला

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई पार्टीबाट ‘आउट’ गर्ने ५ नेताहरूसँग बदला लिएका छन् ।

उनले आफूलाई पार्टीबाट निष्कासन गर्ने नेताहरूलाई पार्टीबाट निकालिएको बताएका छन् ।

यसअघि शनिवार युवराज सफललगायत राष्ट्रिय अभियानमा मिसिएका चार दलका पाँच नेताले चाहिँ संयोजक गौतमलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेको निर्णय गरेका थिए । तर, शनिवारै बेलुका उनीहरूलाई आफूले कारबाही गरेको गौतमको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =