एमालेकाे सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएकाे छ ।

चुनावी रणनीति बनाउन एमालेको सचिवालय बैठक डाकेकाे हाे ।

बैठकमा आगामी चुनावको तयारीका अलाबा पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारेसमेत छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 5 =