ओली भेट्न बालकाेट पुगे वामदेव
२०७९ असार १६ गते

काठमाडाैँ । नेकपा एकता राष्ट्रिय अभियानका संयाेजक वामदेव गाैतम एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकाेट पुगेका छन् । वामपन्थी एकताको अभियान सञ्चालन गर्ने बताइरहेका उनले बिहीबार दिउँसाे ओलीलाई भेटेका हुन् । भेटमा वामपन्थी ध्रुवीकरणबारे छलफल भएकाे छ ।
२०७९ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित








