तटीय क्षेत्रमा बाढीको पूर्वानुमान, सरकारले पठायो एसएमएस

काठमाडौँ । सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाकाले कान्द्रा, मोहना, खुटिया लगायत साना नदीमा एक्कासि बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

सरकारले तटीय क्षेत्रमा बाढीको पूर्वामान र चेतावनीसहितको एसएमएस मोबाइल सेवा प्रदायक कम्पनी मार्फत पठाएको छ । कान्द्रा नदी कैलालीमा जलसतहले सतर्कता तह पार गरेको, नदीतटीय होचा डुबान भइरहने क्षेत्रमा बिहान १०बजे सम्म विशेष सतर्कता अपनाउन पनि सरकारले एसएमएस मार्फत आग्रह गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *