शंकरकाे टिप्पणी- कांग्रेससँग यात्रा गरेर समाजवादकाे सङ्कल्प गर्न मिल्दैन

काठमाडाैँ । नेकपा [एमाले] का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग गठबन्धनको यात्रा गरेर समाजवादको संकल्प गर्न नमिल्ने बताएका छन् । साेमबार नरबहादुर कर्मचार्य फाउण्डेसनले काठमाडाैँमा आयाेजना गरेकाे ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषय अन्तरक्रियामा भाग लिँदै उनले भनेका छन्, ‘यात्र गठबन्धनको, सङ्कल्प समाजवादको मिलेको छैन ।’

यदि कांग्रेसलाई समाजवादी पार्टीका रूपमा स्वीकार नगर्ने हो भने कांग्रेस नेतृत्वको गठबन्धनमा बसेर समाजवादको बहस गर्नु कार्यकर्ता अलमल्याउन मात्र हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =