नयाँ कामसँगै पुराना कामलाई निरन्तरता दिन्छु : मेटमणी

काठमाडौँ । सहरी विकासमन्त्रीमा नियुक्त भएका मेटमणी चौधरीले पुराना कामसँगै नयाँ कामको थालनी गर्ने बताएका छन् । आज मेटमणीसहित एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरूले शपथग्रहण गर्दैछन् ।

शपथग्रहणअघि मकालुखबरसँग कुरा गर्दै मेटमणीले भने- ‘काम गर्न पार्टीले पठाएको हो । म काम गर्नेछु । सकेसम्म नयाँ कामको थालनी गर्ने नै छु, समय छोटो छ हेरौँ कति सम्भव हुन्छ । नभए पनि पुराना कामहरूलाई निरन्तरता दिनेछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − nine =