रवि लामिछाने र सुमन सायमीबीच भेटवार्ता, सहकार्यका लागि छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सुमन सायमीको टिमबीच राजनीतिक भेटवार्ता भएको छ । दुई पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक छ्लफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =