माधवकाे दस्तावेज- पाँचदलीय गठबन्धन कायम रहन्छ कि रहँदैन भन्ने प्रश्न उठेकाे छ (पूर्णपाठ)

काठमाडाैँ । नेपका [एकीकृत समाजवादी]का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन कायम रहन्छ कि रहँदैन भन्ने प्रश्न उठेकाे बताएका छन् । २५ पृष्ठ लामाे राजनीतिक तथा साङ्गठनिक दस्तावेज जारी गर्दै उनले भनेका छन्, ‘बाह्य शक्तिहरूकाे चलखेलका कारण पाचदलीय गठबन्धन कायम रहन्छ कि रहँदैन भन्ने प्रश्न उठेकाे छ ।’

उनले दस्तावेजमार्फत गठबन्धनकाे फाइदा नेपाली कांग्रेस र माओवादी केन्द्रले मात्रै लिएकाे उल्लेख गरेका छन् । यस्तै गठबन्धन नहुँदा टिकट लिन नमान्ने, लिएको टिकट पनि फिर्ता गर्ने, पार्टी नै छाडेर भाग्ने प्रवृत्ति देखा परेकाे उनले औँल्याएका छन् ।

दस्तावेज:

                        

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 15 =