रवि लामिछाने र रमेश खरेलबीच भेट, राजनीतिक सहकार्य गर्नेबारे छलफल

काठमाडाैँ । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटघाट भएकाे छ । उनीहरूबीच शुक्रबार दिउँसाे भेट भएकाे हाे । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

यस्तै राजनीतिक सहकार्यबारे पनि छलफल भएकाे छ । ‘आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भयाे,’ दीपक बाेहाेराले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 18 =