नेकपा बहुमत र जन-समाजवादी मञ्चबीच पार्टी एकता
२०७९ असार १० गते

काठमाडाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीबाट विद्राेह गरेर धर्मेन्द्र बाँस्ताेला ‘कञ्चन’ र हेमन्तप्रकाश वली ‘सुदर्शन’ले बनाएकाे नेकपा [बहुमत] र जन-समाजवादी मञ्च, नेपालबीच पार्टी एकता भएकाे छ । ‘नेपाली कम्युनिष्ट आन्दोलनमा क्रन्तिकारीबीच हुने फुट विभाजनकाे विरासतमा नयाँ मोड दिँदै क्रान्तिकारी पार्टी र संगठनबीच एकताको पहिलो पाइला चाल्याैँ,’ बहुमतका संयाेजक बाँस्ताेलाले भनेका छन् ।
२०७९ असार १० गते
प्रतिक्रिया
सम्बन्धित








