नामबारे विवाद बढेपछि पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्ने भएको छ । नामका विषयमा विवाद उग्र बनेका बेला पार्टीले पत्रकार सम्मेलन गर्न लागेको हो ।

अपराह्न ४ बजे रिपोर्टस् क्लवमा हुने पत्रकार सम्मेलनमा पार्टीको नामबारे उत्पन्न विवादबारे सम्बोधन हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 18 =