माइतीघरमा किसानहरूको सरकारविरोधी प्रदर्शन (फोटोफिचर)

काठमाडौँ । सरकारबाहिर रहेका नेकपा एमालेसहित पाँच कम्युनिस्ट घटक समर्थित किसान संगठनहरूले आज राजधानीको माइतीघरमा सरकार विरोधी प्रदर्शन गरेका छन् ।

हाल भइरहेको रासायनिक मलको अभाव, पेट्रोलियमको मूल्यवृद्धि, बढ्दो महँगीलगायत रासायनिक मलमा भइरहेको कालोबजारीको नियन्त्रण गर्न माग राख्दै उनीहरूले संयुक्त किसान आन्दोलन गरेका हुन् ।

प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले हातमा धानको बिउ बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

तस्वीरहरूः








प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *