निश्चित पेसामा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन : महासचिव शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले निश्चित पेसा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

मंगलबारमात्रै सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेप्रति लक्षित गर्दै उनले राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनुपर्ने तर्क गरे । ‘निश्चित पेसा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन,’ उनले अगाडि भनेका छन्, ‘राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनुपर्दछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =