रवि लामिछानेकाे दल राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनाव चिह्न ‘घण्टी’

काठमाडाैँ । रवि लामिछानेकाे दल राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनाव चिह्न ‘घण्टी’ रहने भएकाे छ । चुनाव चिह्न घाेषणा गर्दै लामिछानेले भनेका छन्, ‘अब भ्रष्टहरूकाे दिमागमा घण्टी बजाउँछाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =