जान्नेलाई छान्ने, नजान्नेलाई नछान्ने : रवि लामिछाने

काठमाडाैँ । पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घाेषणा गर्दै ‘जान्नेलाई छान्ने, नजान्नेलाई नछान्ने’ बताएका छन् । मंगलबार काठमाडाैँकाे राष्ट्रिय सभागृहबाट पार्टीकाे घाेषणा गर्दै उनले नातावाद कृपावादलाई पूर्णरूपमा निषेध गर्ने बताएका हुन् । ‘अब जान्नेलाई छान्ने र नजान्नेलाई नछान्ने हाे,’ उनले भनेका छन् ।

प्रतिक्रिया

One thought on “जान्नेलाई छान्ने, नजान्नेलाई नछान्ने : रवि लामिछाने

  1. हामि दिन्छौ साथ अघि बढनुस रबि दाइ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 17 =