उद्याेगीहरूबाट चन्दा लिँदैनाैँ : रवि लामिछाने
२०७९ असार ७ गते

काठमाडाैँ । पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफ्नाे दल राष्ट्रिय स्वतन्त्र पार्टीले उद्याेगी व्यापारीहरूबाट चन्दा नलिने घाेषणा गरेका छन् । मंगलबार राष्ट्रिय सभागृहबाट पार्टीकाे घाेषणा गर्दै भनेका छन्, ‘हाम्राे पार्टीले कहिल्यै पनि चन्दा लिँदैनाैँ । हामी समय-समयमा पार्टी कसरी चल्छ भनेर भन्नेछाैँ ।’
२०७९ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित








