रवि लामिछानेले घाेषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

काठमाडाैँ । रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ काे घाेषणा गरेका छन् । उनले मंगलबार राष्ट्रिय सभागृहमा पार्टीकाे घाेषणा गरेका हुन् । उनले आफ्नाे दल अन्य दलभन्दा फरक हुने दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =