आईजीपी नियुक्तिविरुद्धकाे मुद्दा पुनः हेर्दाहेर्दैमा
२०७९ असार ५ गते

काठमाडाैँ । आईजीपी नियुक्तिविरुद्धकाे मुद्दा पुनः हेर्दाहेर्दैमा राखिएकाे छ ।
एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा असार १३ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखेकाे हाे ।
यसअघि जेठ ३० गतेका लागि पेशी तोकिएको मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । मुद्दामा बहस नसकिएकाले फेरि असार १३ सम्म हेर्दाहेर्दैमा राखिएको हो ।
२०७९ असार ५ गते
प्रतिक्रिया








