विवादित मन्त्री आलेप्रति लक्षित गर्दै माधवले भने- ‘विचार पुर्याएर मात्रै बाेल्नुपर्छ’
२०७९ असार ५ गते

काठमाडाैँ । नेकपा [एकीकृत समाजवादी] का अध्यक्ष माधवकुमार नेपालले विचार पुर्याएर मात्रै बाेल्नुपर्ने बताएका छन् । आइतबार पत्रकारहरूसँगकाे भेटघाटका क्रममा उनले यस्ताे बताएका हुन् । ‘बाेल्दाखेरी विचार पुर्याएर मात्रै बाेल्नुपर्छ,’ उनले भनेका छन्, ‘बाेलिसकेपछि बाेली फिर्ता हुँदैन । ठ्याक्कै बाेलिसकेपछि हुँदैन ।’
२०७९ असार ५ गते
प्रतिक्रिया
सम्बन्धित








