एसपीपीबारे छलफल गर्न सर्वदलीय बैठक डाक्दै प्रधानमन्त्री
२०७९ असार ५ गते

फाइल फाेटाे
काठमाडाैँ । अमेरिकी स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउने भएका छन् ।
सत्ता गठबन्धनमा साे सम्बन्धी सल्लाह भएपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बाेलाउने भएका हुन् ।
बालुवाटार स्राेतकाअनुसार बैठक कहिले बाेलाउने भन्ने निधाे नभएपनि गठबन्धनका शीर्ष नेताहरूको सुझावका आधारमा प्रधानमन्त्री देउवा सर्वदलीय बैठक बाेलाउन तयार भएका हुन् ।
२०७९ असार ५ गते
प्रतिक्रिया
सम्बन्धित








