ओली भेट्न बालकाेट पुगे गृहमन्त्री र कानूनमन्त्री

काठमाडाैँ । गृहममन्त्री बालकृष्ण खाँण र कानूमन्त्री गाेविन्दप्रसाद काेइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । मन्त्रीद्वय खाँण र काेइराला  शुक्रबार साँझ ओलीनिवास बालकाेट नै पुगेका छन् । भेटमा नागरिकता विधेयकसँगै राष्ट्रिय राजनीतिबारे छलफल भइरहेकाे बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =