मंकीपक्स आशंका गरिएका पुरुषमा संक्रमण देखिएन
२०७९ असार ३ गते

काठमाडौँ । मंकीपक्सकाे आशंकामा अस्पताल भर्ना गरिएका पुरुषमा संक्रमण नभेटिएकाे टेकु अस्पतालले जनाएकाे छ ।
अस्पतालका सूचना अधिकारी नवराज गाैतमले दिएकाे जानकारीअनुसार ती पुरुषमा संक्रमण नभेटिएकाे हाे ।
२७ वर्षीय ती पुरुषमा ज्वरो तथा हातमा बिबिरा देखिएका आधारमा परीक्षणका लागि टेकु अस्पताल भर्ना गरिएको थियो ।
२०७९ असार ३ गते
प्रतिक्रिया
सम्बन्धित








