सरकारद्वारा जापानबाट प्राप्त हुने ३७६ मिलियन अुनदान स्वीकार (निर्णयसहित)
२०७९ असार २ गते

फाइल
काठमाडाैँ । सरकारले जापान सरकारबाट प्राप्त हुने जापानी येन ३७६ मिलियन (करिब ९ कराेड रुपैयाँ) काे अनुदान स्वीकृत गर्ने निर्णय गरेकाे छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले अनुदान स्वीकार्ने निर्णय गरेकाे बताएका हुन् ।
त्यस्तै सरकारले नेपाल सरकार र बेलायत सरकारको बीचको दुई पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयः

२०७९ असार २ गते
प्रतिक्रिया








