पत्रकार रवी लामिछानेले छाेडे ग्यालेक्सी, चुनाव लड्ने

काठमाडौँ । पत्रकार रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेका छन् ।

प्रतिनिधि सभाको आगामी चुनावमा स्वतन्त्र उम्मेदवारी दिनका लागि उनले टीभी छाेडेका हुन् । 

आज बेलुका प्रसारण हुने सिधा कुरा आफ्नो अन्तिम कार्यक्रम हुने उनले बताएका थिए ।

उनले काठमाडौँ– ५ वा २ बाट चुनाव लड्ने योजना बनाएको बताइएको छ । 

काठमाडौँ २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काठमाडौँ ५ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जितेको क्षेत्र हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =