करकाे दर कायम गर्दा राष्ट्रघात भएकाे छैन : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले करको दर कायम गर्दा डलरकाे सञ्चिति आयात र उत्पादनलाई समेत ध्यानमा राखेर दर परिवर्तन गरिएकाे बताएका छन् ।

आज संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले यस्ताे बताएका छन् ।

उनले भने, ‘राजस्वसम्बन्धी समिति बनाएका करका दररेटहरूप्रति म पूर्ण जिम्मेजार छु, जवाफदेही छु, त्यसमा कतै राष्ट्रघात, गद्दारी भएको छ भने त्यसको म पूर्ण जिम्मेवारी लिन्छु, किनकी यहाँ कुनै राष्ट्रघात भएको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 8 =