संसद्‌मा एमालेले भन्याे- एसपीपी संविधानकाे बर्खिलाप छ

काठमाडाैँ । नेकपा एमालेले स्टेट पार्टनसीप प्राेग्राम [एसपीपी] संविधानविरुद्ध भएकाे बताएकाे छ । बुधबार संसद्‌मा बाेल्दै एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले भनेका छन्, ‘एसपीपी नेपालकाे संविधानविरुद्ध छ, संविधानकाे बर्खिलाप छ ।’ यसले भूराजनीतिक द्वन्द्व निम्त्याउने उनले जिकिर गरेका छन् । उनले भने, ‘यस्ताे कुराहरूबारे राजनीतिक दलहरूसँग वार्ता र छलफल हुनु पर्दैन ? नेकपा एमाले भूराजनीतिक द्वन्द्व निम्त्याउन दिँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 3 =