स्वास्थ्यकर्मीलाई स्वास्थ्यमन्त्रीकाे हाैसला- ‘तपाईंहरू काम गर्नुहुन्छ, हामी भाषण छाँट्दै हिँड्छाैँ’ (भिडिओसहित)

काठमाडाैँ । स्वास्थ्यमन्त्री विराेध खतिवडाले स्वास्थ्यकर्मीहरूका अगाडि राजनीतिकर्मीहरू ‘पुड्का’ भएकाे बताएका छन् । मंगलबार काठमाडाैँमा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । स्वास्थ्यकर्मीहरूलाई सम्बाेधन गर्दै उनले भने, ‘तपाईंहरूकाे अगाडि हामी पुड्का छाैँ अर्थात् तपाईंहरू काम गर्नुहुन्छ, हामी ठूल्ठूला भाषण गर्दै हिँड्छाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + three =