साेलुखुम्बु : थुलुङ दुधकाेशी गाउँपालिकाकाे प्रवक्तामा कार्की

साेलुखुम्बु । जिल्लाकाे थुलुङ दुधकाेशी गाउँपालिका प्रवक्तामा भाेजराज कार्की चयन भएका छन् । उनी गाउँपालिका वडा नं. ७ का वडाध्यक्षसमेत हुन् । साेमबार गाउँपालिका अध्यक्ष असिम राईकाे अध्यक्षतामा बसेकाे पहिलाे कार्यपालिका बैठकले कार्कीलाई प्रवक्ताकाे जिम्मेवारी दिएकाे हाे ।

कार्की विगतमा पत्रकार हुन् । उनले झन्डै डेढ दशक सञ्चार कर्ममै बिताए । उनले जिल्लाकेन्द्रित पत्रकारिता मात्रै गरेनन्, जिल्लामै बसेर राष्ट्रिय सञ्चारगृहहरूसँग जाेडिए । उनले राष्ट्रिय समाचार समितिदेखि थाहाखबरलगायतका सञ्चारमाध्यममा जाेडिए ।

यस्तै उनले मानवअधिकार र कानूनी क्षेत्रमा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + five =