एमालेकाे सचिवस्तरीय बैठक बस्दै, केन्द्रीय सचिवालय बैठकका कार्यसूची तय गर्ने

काठमाडाैँ । नेकपा (एमाले)काे सचिव स्तरीय बैठक पार्टी कार्यालय च्यासलमा आज दिउँसाे १ बजे बस्ने भएकाे छ ।

महासचिवको अध्यक्षतामा बस्ने बैठकमा उपमहासचिव र सचिवहरूकाे उपस्थिति रहने छ । बैठकले भाेलि बस्ने केन्द्रीय सचिवालय बैठकका कार्यसूचीहरू निर्धारण गर्ने एमालेले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *