बाँकेकाे नापी कार्यालयमा आगलागी

बाँके । नेपालगन्जस्थित नापी कार्यालयमा आगलागी भएको छ । कार्यालयको सर्भरकक्षबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

शनिबार बेलुका आगलागी भएकाे आगो स्थानीय र प्रहरीकाे सहयाेगमा नियन्त्रणमा लिएका छन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *