स्थानीय निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलाे पार्टी (प्रतिवेदनकाे पूर्णपाठ)

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेस सबैभन्दा ठूलाे पार्टी बनेकाे दाबी सहित प्रतिवेदशन सार्वजनिक भएकाे छ ।

नेपाली कांग्रेस स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन‚ मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले वडाध्यक्षको मतका आधारमा कांग्रेस नेपालको पहिलो पार्टी रहेको निष्कर्षसहितको प्रतिवेदन बिहीबार सार्वजनिक गरेको हो ।

निर्वाचन प्रतिवेदन उपसमितिका संयोजक प्रदीप पौडेलले पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

कांग्रेसले ७५२ मध्ये ३२९ पालिका (१८८ अध्यक्ष र १४१ प्रमुख)को नेतृत्व हात पारेको छ । ३ सय पालिकामा (१९० उपाध्यक्ष र ११० उपप्रमुख) कांग्रेसले प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *