आजको सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बिहीबार छापावाला सुन तोलामा ५०० रुपैयाँले बढी ९८ हजार रुपैयाँ कायम भएको हो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्दै ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज स्थिर रहेको महासंघले जनाएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २८० रुपैयाँ कायम छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *