लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम : गरिब तथा विपन्नका लागि उद्यमशीलता विकास (पूर्णपाठ)

काठमाडाैँ । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आज लुम्बिनी प्रदेशसभामा आगामी वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सरकारले नीति तथा कार्यक्रममा गरिब, विपन्न, दलित, अल्पसंख्यक तथा आदिवासी, जनजाति तथा महिलाका लागि उद्यमशीलताकाे विकास गर्ने उल्लेख गरेकाे छ ।

पूर्णपाठः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *