याेगेशकाे टिप्पणी- र्‍याल काढ्ने हाेइन, काम गर्ने प्रधानमन्त्री चाहिएकाे छ

काठमाडाैँ । नेकपा एमालेका सांसद याेगेशकुमार भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गरेका छन् । बुधबार संसद्‌मा मन्त्रालयगत बजेटमाथिकाे भएकाे छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् । ‘हामीलाई काम गर्ने प्रधानमन्त्री चाहिएकाे हाे, कुर्सीमा बसेर र्‍याल काढ्ने हाेइन,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *