इम्बाेस्ड नम्बरप्लेटकाे विराेधमा युवासंघकाे प्रदर्शन (तस्वीर)

काठमाडाैँ । नेकपा एमाले सम्बद्ध युवासंघले इम्बाेस्ड नम्बर प्लेटकाे विराेधमा प्रदर्शन गरेकाे छ ।

प्रदर्शन युवासंघकाे बिजुलीबजारस्थित केन्द्रीय कार्यालयबाट शुरू भएकाे थियाे ।

प्रदर्शनका क्रममा युवासंघले सरकारी गाडीहरूलाई अवराेध पुर्याएकाे थियाे । साे क्रममा प्रहरीसँग सामान्य मुडभेटसमेत भएकाे थियाे ।

त्यस्तै, युवासंघले भाेलि इम्बाेस्ड नम्बर प्लेटमा भएकाे भ्रष्टाचारबारे अख्तियारमा निवेदन दिने भएकाे छ ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *