प्रतिनिधिसभाअघि कार्य व्यवस्था परामर्श समितिको बैठक
२०७९ जेठ २४ गते

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान साढे ११ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
संसद् बैठक अगाडि सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
बैठक आज बिहान साढे १० बजेलाई बोलाइएको छ । संघीय संसद् भवन, नयाँबानेश्वरमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई बोलाइएको छ ।
२०७९ जेठ २४ गते
प्रतिक्रिया
सम्बन्धित








