माओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठक शुरू

काठमाडाैँ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक शुरू भएकाे छ । बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटारमा शुरू भएकाे हाे । बैठकमा के के विषयमा छलफल हुने भन्नेबारे आफू अनभिज्ञ रहेकाे कार्यालय सचिव श्रीराम ढकालले बताए ।

यसअघि बोलाइएको केन्द्रीय समितिको बैठक भने माओवादीले स्थगित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =