आयल निगमद्वारा मूल्य समायोजन: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ । भारतले पठाएको मूल्यसूचीपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।

निगम संचालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको छ । समितिको निर्णय अनुसार नयाँ मूल्य आज बिहीबार राति १२ बजेदेखि लागू हुने बताइएको छ ।

योसँगै, पेट्रोलकाे मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्ने भएको छ भने डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर १५३ रुपैयाँमा कायम हुने भएको छ ।

विज्ञप्ति:
No description available.

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *