पाेखरा-जाेमसाेम-पाेखरा रुटमा भाेलिदेखि ८ दिनका लागि तारा एअरकाे उडान स्थगित
२०७९ जेठ १९ गते

काठमाडाैँ । तारा एअरले जेठ २० (भाेलि) देखि २७ गतेसम्मका लागि पाेखरा-जाेमसाेम-पाेखराकाे उडान स्थगित गरेकाे छ ।
एक सूचना जारी गर्दै एअरले साे रुटका नियमित उडानहरू स्थगित गरेकाे बताएकाे हाे ।
यसबाट यात्रुवर्गमा पर्नजाने असुविधाप्रति एअरले क्षमा मागेकाे छ ।
सूचनाः

२०७९ जेठ १९ गते
प्रतिक्रिया
सम्बन्धित








