प्रधानमन्त्री र अर्थमन्त्रीलाई मियाँकाे चुनाैती- वीरगञ्ज कारखाना १ वर्षभित्र चलाउनुस्, त्यही दिन मेराे चल-अचल सम्पत्ति सरकराकाे नाममा गर्छु
२०७९ जेठ १९ गते

काठमाडाैँ । लाेकतान्त्रिक समाजवादी पार्टी लाेसपाका सांसद एकवाल मियाँले यसपटककाे बजेटले जनतालाई ल्याभ्याउनेबाहेक केही नगरेकाे बताएका छन् । बिहीबार संसद्मा बजेटमाथि भएकाे सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् । ‘याे बजेटले जनतालाई मात्रै लाेभ्याएकाे छ, त्यसबाहेक केही काम भएकाे छैन,’ उनले भने, ‘म प्रधानमन्त्रीलाई चुनाैती दिन चाहन्छु, १ वर्षभित्र वीरगञ्ज कारखाना सञ्चालन गरेर देखाउनुस् म त्यही दिन मेराे चल-अचल सम्पत्ति सरकारकाे नाममा नामसारी गरिदिन्छु ।’
२०७९ जेठ १९ गते
प्रतिक्रिया
सम्बन्धित








