प्रचण्ड भन्छन्- बालेन र हर्कराजले माओवादीले जस्तै कुरा गर्छन्

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडाैँका बालेन शाह र धरानका हर्कराज राईबाहेक अन्य स्वतन्त्रहरू स्वतन्त्र नै नभएकाे बताएका छन् । ‘ती दुईजनाचाहिँ अलिक फरक ढङ्गले आए,’ उनले भने, ‘जनकपुरका स्वतन्त्र स्वतन्त्र हुन्, तर स्वतन्त्र हाेइनन् । धनगढीका स्वतन्त्र स्वतन्त्र हुन्, तर स्वतन्त्र हाेइनन् । स्वतन्त्रहरूले नै देश चलाउँछन् भन्नू पनि ठिक हाेइन । उनीहरू कुनै न कुनै दलसँग जाेडिन्छन् ।’

उनले बालेन र हर्कराजले माओवादीले जस्तै कुरा गर्ने गरेकाे बताए ।

♦ याे पनि:
   प्रचण्डकाे दुखेसाे- ‘माओवादी पनि संसद्‌वादी दलभन्दा फरक भएन’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *